दृष्टि
सबैको स्वास्थ्य स्तर सुधार गर्न समान र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीमार्फत योगदान गर्ने।
मिसन
कुशल, विकेन्द्रीकृत र सहभागी स्वास्थ्य प्रणालीमार्फत प्रमाणमा आधारित, गुणस्तरीय र समान स्वास्थ्य सेवा प्रदान गरी नेपाली जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउने।
उद्देश्य
स्वास्थ्य सेवामा पहुँच नपाएका समूहलाई प्राथमिकता दिँदै, रोग रोकथाम, प्रवर्धन, शीघ्र निदान, गुणस्तरीय उपचार र पुनर्स्थापना सेवाहरू प्रभावकारी, समावेशी र दिगो ढंगले विस्तार गर्नु।
आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: १५ भाद्र २०८३ प्रतिवेदन नं : ३)
आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: १४ भाद्र २०८३ प्रतिवेदन नं : २)
आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (प्रतिवेदन अवधि: १० भाद्र – १३ भाद्र २०८३)
विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत सेवा प्रदान गर्न प्रयोग गरिने चेकलिष्ट

Digital Health Systems Review, Integration and IHIMS Strengthening Workshop
कागजरहित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS प्रणाली) शुभारम्भ गर्नुहुँदै विभागका श्रीमान् निमित्त महानिर्देशकज्यू
६
फोटोहरू
सेवा निवृत्त हुनु भएको श्रीमान् महानिर्देशक डा. केशरबहादुर ढकालज्यूको बिदाईका झलकहरु
४
फोटोहरू
राष्ट्रिय सरसफाई सप्ताह २०८३
२
फोटोहरू
Finalization of Annual Health Report Workshop
३
फोटोहरू